Premier Cables

खेलकुद

विराटनगर किंग्सबाट खेल्न ‘स्टार ब्याटर’ फाफ डु प्लेसिस आईपुगे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | साँझ ६:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेल्न काठमाडौं आएका छन्।

विराटनगर किंग्सले टिममा आबद्ध गरेको डु प्लेसिस सोमबार (मंसिर १५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई विशेष स्वागत गरिएको थियो।

विज्ञापन

दक्षिण अफ्रिकाका पूर्व कप्तान डु प्लेसिसले विश्वभरका फ्रेन्चाइज लिगमा खेल्ने दीर्घ अनुभव राख्छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि २०२२ देखि २०२४ सम्म प्रतिनिधित्व गरेका थिए।

उनले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। अन्तर्राष्ट्रिय करियरमा उनले २३ शतक र ६६ अर्धशतक प्रहार गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka