Premier Cables

खेलकुद

काभा च्याम्पियन्स लिगमा नेपाल तेस्रो

Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान ८:०७ बजे

काठमाडौं । हेल्प नेपाल क्लब काभा च्याम्पियन्स लिगमा तेस्रो भएको छ।

माल्दिभ्सको मालेमा बुधवार सम्पन्न प्रतियोगिताअन्तर्गत तेस्रो स्थानको खेलमा श्रीलंका पोर्टलाई ३-१ को सेटमा हराउँदै नेपाली टोलीले कास्य जितेको हो।

बिज्ञापन

खेलको पहिलो सेटमा हेल्प नेपालले श्रीलंकन टिमलाई लगातार पछि पार्दै २५-२० को जित दर्ता गरेको थियो।

त्यसैगरी, दोस्रो सेटमा पनि हेल्प नेपालले एक समय १९-नौ को फराकिलो अग्रता बनाएको थियो।

कमब्याकका सबै प्रयास सदुपयोग गर्न नसकेको श्रीलंकन टिम यो सेटमा २५-१५ ले विजयी भएको हो।

तर तेस्रो सेटमा हेल्प नेपालले सुरुआतबाटै अग्रता बनाउन सकेन। लगातार दबाब बनाएर श्रीलंका पोट्सले २५-२० को जित हाासिल गर्‍यो। तर चौथो सेटमा १०-१० को बराबरीबाट अघि बढेर २५-२१ को जित निकालेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka