Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अर्थ

पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, बैशाख १९, २०८२  | साँझ ४:१४ बजे

अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

बिज्ञापन

लामो समयदेखि नेपालका पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई युरो ६ बनाउने कुरा उठ्दै आएको थियो । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो