Premier Cables
Premier Steel

अर्थ समाचार

नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन भारत सहमत

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar शुक्रबार, बैशाख १९, २०८२  | बिहान १०:३९ बजे

भारत सरकारले नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको छ। भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको हो।

यसअघि भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् प्रदान गर्दै आएको थियो। इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत भएपछि अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने प्राधिकरणले जनाएको छ।

बिज्ञापन

हाल भारतबाट दैनिक १५ घण्टा विद्युत् आयात भइरहेको छ। थप ६ सय मेगावाट विद्युत् आयात हुनुभन्दा पहिले १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात भइरहेको थियो। अब भने दैनिक १५ घण्टा विद्युत् आयात हुने भएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka