Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरको नीति तथा कार्यक्रम : पुष्पलाल चौकदेखि तीनपैनीसम्मका सोलार बत्ती हटाउने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।

महानगरभित्र संचालनमा रहेका टंयाक्टरका लागि कार्यविधि निर्माण गर्ने भएको । उज्यारो विराटनगरलाई निरन्तरता दिइने भएको छ । चौक तथा चौतारालाई संधै उज्यालो राख्ने नीति लिइने कार्कीले बताइन ।

बिज्ञापन

नगरका मुख्य चोकमा टावर लाइट जडानलाई थप प्रभावकारी बनाइने उनले घोषणा गरेकी छिन् । पुष्पलाल चौकदेखि तीनपैनी चोकसम्मको सोलार लाइट हटाएर एलइडी बत्ती लगाइने कार्कीले बताइन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka