Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरको नीति तथा कार्यक्रम : सहकारी नियमनमा कडाइ गर्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।

सहकारीमा हुँदै गरेको ठगी नियन्त्रण गर्न महानगरले विशेष अभियान संचालन गर्ने घोषणा गरिएको छ ।

बिज्ञापन

वचतकर्ताको वचत सुरक्षित गर्न सहकारीहरुको अनुगमन गर्ने र कानुनी दायरामा ल्याउन थप काम गर्ने उपमेयर कार्कीले घोषणा गरेकी छिन् । सहकारीको विवरण अध्यावधिक गर्नेलगायत काम गर्ने उनले जनाएकी छिन् । नियमनमा समेत कडाइ गरिने भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka