Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरको नीति तथा कार्यक्रम : सामुदायिक डग सेन्टर संचालन गर्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।

महानगरले आफ्नै पहलमा डग सेन्टर संचालन गर्ने घोषणा गरेको छ ।

बिज्ञापन

सामुदायिक कुकुरहरुको बन्ध्याकरण र तिनको व्यवस्थापनको लागि यो कार्यक्रम अघि बढाइएको उपमेयर कार्कीले जनाएकी छिन् । अघिल्लो नीति तथा कार्यक्रममा महानगरले गैरसरकारी संस्थासँग मिलेर कुकुर व्यवस्थापन तथा उपचारमा काम गर्दै आएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka