Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अर्थविराटनगर

विराटनगरको नीति तथा कार्यक्रम : चिलिङ वाटर प्लान्ट निर्माण गर्ने

Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:२७ बजे

विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।

सामाजिक विकासमा गैरसरकारी संस्थासँगको समन्वयलाई निरन्तरा दिइने जनाइएको छ । लक्षित वर्गको आर्थिक सामाजिक रुपान्तरण कार्यक्रमलाई निरन्तरा दिइने । टोल विकास संस्था गठनलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिज्ञापन

सबैको लागि पानी भन्ने नीति अनुरुप नगरका विभिन्न स्थानमा चिलिङ वाटर प्लान्ट निर्माण गर्ने र स्रोतको व्यवस्थापनमा काम गर्ने कार्कीले जनाएकी छिन् । खानेपानी उत्पादन तथा वितरण संस्थाले उपभोक्तालाई गुणस्तरीय रुपमा वितरण गरे नगरेको अनुमन गरिने कार्यक्रममा उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो