Premier Cables
Premier Steel

अर्थ

भारतबाट आउन थाल्यो थप ६ सय मेगावाट लाइन

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १८, २०८२  | अपराह्न २:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

भारतबाट थप ६ सय मेगावाट विद्युत् आउन थालेको छ । हिजोबाट भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । केही दिन पहिला भारतमा नै विद्युत् अभाव भएको भनेर नेपालले आयात गर्न खोज्दा पाएको थिएन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट थाप विद्युत् ६ सय मेगावाट विद्युत् नेपालमा आयात हुन थालेको बताए ।

उनले भने, ‘भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको छ । अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने छ । उद्योगले थप विद्युत् प्रयोग गर्न पाउने छन् । थप ६ सय मेगावाट विद्युत् बिहान २ बजेदेखि ५ बजेसम्म आयात भएको छ । थप विद्युत् आयातले उद्योगको माग सम्बोधन गर्ने छ ।’

बिज्ञापन

भारतबाट बिहान २ बजेदेखि ५ बजेसम्म थप ६ सय मेगावाट लाइन आएपछि त्यो समयमा उद्योग सञ्चालन गर्न विद्युत्को समस्या नहुने प्राधिकरणले बताएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले पानी पर्ने थालेकाले विहान भारतबाट विद्युत् आयात हुँदा विद्युत् गृह पानी जम्मा गर्न सकिने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka