Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा १४ अंकको गिरावट, कारोबार पनि खुम्चियो

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar सोमबार, बैशाख १५, २०८२  | साँझ ५:५३ बजे

साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार सामान्य अंकले उकालो लागेको नेप्से दोस्रो कारोबार दिन भने १४.५८ अंकले घट्दै २६ सय ४७ को विन्दुमा झरेर रोकिएको हो ।

आज कुल ३ सय २७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७८ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको उपसुचकहरु ओरालो लागेका छन् ।

बिज्ञापन

आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये क्रेष्ट माईक्रोलाईफ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka