Premier Cables

अपराध

१ अर्ब ५७ करोडको हुण्डी कारोबार गर्ने विराटनगरका दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०२, २०८३  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । सुनसरी प्रहरीले १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगरका दुई जनालाई नियन्त्रणमा लिएको छ।

​पक्राउ पर्नेमा विराटनगर–१५ रानी बस्ने ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरज प्रसाद साह छन्।
​प्रहरीका अनुसार विभिन्न व्यक्तिगत तथा फर्मका बैंक खातामार्फत ठूलो परिमाणमा शंकास्पद रकम ओसारपसार भएको पाइएपछि गरिएको अनुसन्धानमा कुल रु १अर्ब ५७करोड ६४ लाख ३२ हजार ३४०।८१ को हुण्डी कारोबार पुष्टि भएको हो।

विज्ञापन

​प्रहरीले अदालतबाट अनुमति लिएर दुवै जनामाथि बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka