Premier Cables
Premier Steel

राष्ट्रिय

सोल्टी वेस्टइन्ड इटहरीमा आयोजित’ढाबा फुड फेस्टिबल’ अब तीन दिन बाँकी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | अपराह्न १:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सोल्टी वेस्टइन्ड इटहरीले भदौ ५ गतेदेखि ‘ढाबा फुड फेस्टिबल’ जारी छ ।

भदौ १४ गतेसम्म (अगस्त ३०) सम्म आयोजना हुने फेस्टिवल भव्य भइरहेको आयोजकले जनाएको छ ।‌

बिज्ञापन

महोत्सवमार्फत पूर्वी नेपालका पारखीहरूले परम्परागत भारतीय ढाबाहरूको मौलिक परिकारको आनन्द लिन सक्नेछन्।

१० दिनसम्मका लागि आयोजित महोत्सवमा इटहरी, विराटनगर, धरान आसपासका क्षेत्रहरूका फुड प्रेमीहरूले पञ्जाबी तथा उत्तर भारतीय स्वादिष्ट परिकार, प्रत्यक्ष (लाइभ) कुकिङ स्टेसन र आतिथ्यको अनुभव लिन पाउनेछन्।

महोत्सवको मेनुमा परम्परागत ढाबा शैलीका खास परिकारहरू समावेश गरिएका छन् ।

शेफहरूद्वारा तयार पारिएका खानाका साथै, महोत्सव स्थललाई परम्परागत सजावट, ढाबा शैलीको बसाइ र संगीतसहित ढाबाकै वातावरणमा रूपान्तरण गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka