Premier Cables
Premier Steel

राजनीति

काठमाडौंमा आज पनि राजावादीको प्रदर्शन

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, जेठ १६, २०८२  | अपराह्न १२:०६ बजे

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज (शुक्रबार ) पनि प्रदर्शन गर्दै छन् । 

राजावादी समूहले राजधानी काठमाडौंको को माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् ।

बिज्ञापन

राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका साथै सङ्घीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चित कालीन आन्दोलन सुरु गरेका छन् ।

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka