Premier Cables

विराटनगर

विराटनगरमा शुक्रबार सद्भाव र्‍याली आयोजना हुने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | राती ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ प्रशासनको सर्वदलीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न शुक्रबार विराटनगरमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ।

बैठकले शान्ति–सुरक्षामा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै मठ, मन्दिर, मस्जिदलगायत धार्मिक स्थलमा बाहिरतर्फ लाउडस्पिकर बजाउन रोक लगाउने प्रशासनको निर्णयको पनि स्वागत गरेको छ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालयले मोरङ उधोग व्यापार संघमा बिहीबार सर्वपक्षीय बैठक आयोजना गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले शुक्रबार सद्भाव र्याली आयोजना गरिने बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka