Premier Cables

अर्थ

चालु आ. व. बजेटको ८९.४ प्रतिशत मात्र खर्च

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, जेठ १५, २०८२  | अपराह्न ३:५१ बजे

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको ८९.४ प्रतिशत मात्र खर्च हुने अनुमान गरेको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटको संशोधित अनुमान प्रस्तुत गरे ।

बिज्ञापन

यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्बमा खुम्चिने अनुमान सरकारले गरेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027