Premier Cables
Premier Steel

खेलकुद

कोलम्बियाको लगातार दोस्रो जित, डिआर कङ्गोलाई १-० ले पराजित गर्दै नकआउटमा प्रवेश

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १०, २०८३  | बिहान ९:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतमा कोलम्बियाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलाई फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा १–० ले पराजित गरेको छ ।

समूह के मा लगातार दोस्रो जित निकाल्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ । यसअघि उसले पहिलो खेलमा उज्बेकिस्तानलाई ३–१ ले हराएको थियो ।

बिज्ञापन

दुई खेलबाट ६ अंक जोड्दै कोलम्बिया समूह के को शीर्ष स्थानमा छ । पहिलो खेलमा हार बेहोरेको डिआर कङ्गोले दुई खेलबाट १ अंक मात्र जोड्दै तेस्रो स्थानमा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa