Premier Cables

खेलकुद

हलाण्ड नायक बन्दा नर्वे नकआउट चरणमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि नर्वेले लगातार दोस्रो जित दर्ता गरेको छ। नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

नर्वेको जितमा एर्लिङ हलाण्ड नायक बने। उनले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। हलाण्डले खेलको ४८औँ र ५८औँ मिनेटमा गोल गरेका थिए। यससँगै उनले विश्वकपमा हालसम्म चार गोल पूरा गरेका छन्।

विज्ञापन

नर्वेका लागि अर्को गोल मार्कसले ४३औँ मिनेटमा गरेका थिए। नर्वेले आक्रामक प्रदर्शन गर्दै सेनेगलविरुद्ध रोमाञ्चक जित हात पारेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka