Premier Cables
Premier Steel

राजनीति

नेपाली सेना सिमानामा लगेर राख्न हर्क साम्पाङको माग

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीले संसदमा सिमानाको विषयमा बोलेका विषय सच्याउनु पर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै राईले प्रधानमन्त्री सदनमा किन नआउनु भएको भन्दै प्रश्न गरे । हाम्रो देशले कहाँ कहाँ सिमाना अतिक्रमण गरिएको रहेछ भन्ने पुष्टिग गर्नुपर्छ नत्र प्रधानमन्त्रीले भनाई सच्याउनु पर्ने माग गरे । देश रहन भूगोल चाहिने भन्दै राईले अन्य कार्यसूचीमा प्रवेश नगर्न सभामुख समक्ष माग गरे ।

बिज्ञापन

प्रधानमन्त्रीको भनाईबाट दुःख लागेको भन्दै राईले नेपाली सेनालाई सिमानामा लगेर तैथान गरिनुपर्ने माग गरे । उनले भने,‘‘राख्नुपर्ने चाहिँ सिमानामा हो तर सेना अन्यत्र खटिएको छ ।’’ परराष्ट्र मन्त्रीले सच्याएर नहुने राईले स्पष्ट गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka