Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपा कोशी प्रदेशका ९ जिल्लामा नेतृत्व चयन

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ २४, २०८३  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक विस्तारलाई तीव्रता दिँदै कोशी प्रदेशका ९ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। जिल्ला अधिवेशनमार्फत चुनिएका सबै ९ जिल्लाका सभापतिहरू पुरुष रहेका छन्, जसमा महिलाले नेतृत्वदायी भूमिका प्राप्त गर्न सकेनन् ।

नवनिर्वाचित जिल्ला सभापतिहरूको नामावली:

बिज्ञापन

झापा: ओम भण्डारी
सुनसरी:सागर दाहाल
मोरङ: भरत कडेल
ताप्लेजुङ: राजनकुमार गुरुङ
तेह्रथुम:सुमन खत्री
भोजपुर: ख्यामबहादुर भुजेल
संखुवासभा: भक्त नारायण श्रेष्ठ
ओखलढुंगा: कृष्णबहादुर थापा

कोशी प्रदेशका बाँकी जिल्लाहरू धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज जिल्ला अधिवेशन सम्पन्न हुँदैछ। यी जिल्लाहरूबाट आउने परिणामले पार्टीको प्रादेशिक संरचनालाई पूर्णता दिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka