Premier Cables

अर्थ

यस पटकको बजेट नेपाली कागजमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | अपराह्न ३:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक बजेटलाई परम्परागत शैलीभन्दा फरक रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । उनले बजेट दस्तावेज नेपाली कागजको फाइलमा तयार पारेर मन्त्रिपरिषद् बैठकमा लगेका हुन् ।

केहीबेरअघि अर्थ मन्त्रालयबाट बजेट बोकेर मन्त्रिपरिषद् बैठकका लागि निस्किएका वाग्लेले यसअघि प्रयोग हुँदै आएको रातो सुटकेश वा अल्लोको झोलाभन्दा फरक शैली अपनाएका हुन् ।

विज्ञापन

अघिल्ला वर्षहरूमा अर्थमन्त्रीहरूले रातो सुटकेश वा अल्लोबाट बनेको झोलामा बजेट वक्तव्य बोक्ने परम्परा रहेको थियो । यसपटक भने वाग्लेले नेपाली कागज प्रयोग गर्दै नयाँ सुरुवात गरेका छन् ।

यसअघि उनले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रङको आवरणमा तयार पारिएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka