Premier Cables
Premier Steel

राजनीति

उपसभामुखमा ठाकुरलाई भोट हाल्दै कांग्रेस सांसद

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २७, २०८२  | अपराह्न ३:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ ।नेपाली कांग्रेसको संसदीय दलको बैठकले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बिज्ञापन

सभापति गगन थापाको चाहनाअनुसार कांग्रेसले ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । ठाकुरको पक्षमा मतदान गर्ने प्रस्तावको समर्थन गर्न कांग्रेस सांसद बासना थापाले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेछिन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka