Warning: session_start(): open(/tmp/sess_84fe22d269348c96151b32323469d027, O_RDWR) failed: No space left on device (28) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270

Warning: session_start(): Failed to read session data: files (path: /tmp) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270
कोशीका मुख्यमन्त्री कार्कीलाई मातृशोक - Hamro Biratnagar
Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृशोक

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र २६, २०८२  | बिहान ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कुमार कार्कीलाई मातृशोक परेको छ । उहाँकी ९१ वर्षीया आमा जानुका देवी कार्कीको हिजो साँझ ७ बजे झापाको गौरदहस्थित निवासमै निधन भएको हो ।

परिवारका अनुसार करिब एक महिना अघि खुट्टा भाँचिएपछि उहाँ अस्वस्थ हुनुभएको थियो । उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि उहाँको स्वास्थ्य अवस्था कमजोर रहँदै आएको थियो ।

बिज्ञापन

स्वर्गीय जानुका देवी कार्कीका दुई छोरा छन् । मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य हुन् । उहाँका पाँच जना छोरीहरू समेत रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka