Premier Cables
Premier Steel

समाचार

शेरबहादुर र आरजू देउवाविरुद्ध पक्राउ पुर्जी जारी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र २५, २०८२  | अपराह्न १:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा भइरहेको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।

बिज्ञापन

स्रोतका अनुसार अदालतले पक्राउ गर्न स्वीकृति दिइसकेको भए पनि उनीहरू हाल नेपाल बाहिर रहेका कारण नियन्त्रणमा लिन सकिएको छैन।

देउवा दम्पत्ति अहिले विदेशमा रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa