Premier Cables
Premier Steel

समाचार

केपी ओली थप दुई दिन प्रहरी हिरासतमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | साँझ ७:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई हिरासतमा राख्न अदालतले थप दुई दिनको म्याद दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थी को इजलासले ओलीमाथि जारी अनुसन्धानका लागि समय थप गर्ने आदेश जारी गरेको हो। सुनुवाइमा ओलीलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो।

बिज्ञापन

अदालतको आदेश अनुसार बयानका क्रममा ओलीले आफूलाई स्वास्थ्य समस्या रहेको बताएका थिए। साथै, बयान प्रक्रिया सम्पन्न भएपछि उनको स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान अगाडि बढाउन पनि अदालतले निर्देशन दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka