Premier Cables

राष्ट्रिय

छानबिन आयोगमा बयान दिन नजाने केपी ओलीको संकेत

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | अपराह्न २:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

छानबिन आयोगमा बयान दिन नजो केपी ओलीको संकेत
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छानबिन आयोगमा बयान दिन जाने नजाने भन्ने आफ्नो कुरा भएको बताएका छन् ।

काठमाडौमा सम्पादकहरुसँगको छलफलमा ओलीले बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै कानुनी व्यवस्था के छ हेरिसकेको बताए । आयोगका सदस्यले मिडियामा बोलिहालेपछि उनीहरूको मनसाय बुझिन गएको भन्दै ओलीले जनताले माया गरेर मात्रै आफू रहेको तर विरोधले नसकिएको बताए ।

विज्ञापन

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई पूर्णतः गैरकानुनी र असंवैधानिक भएको आरोप लगाएका ओलीले सरकार अन्तरिम मात्र नभई असंवैधानिक सरकारले रूप धारण गरिसकेको टिप्पणी गरे।

प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन प्रक्रियाका लागि राष्ट्रपति मार्फत नियुक्त गरिएको जिकिर गर्दै ओलीले सरकारले कुनै पनि प्रतिष्ठान कमजोर पार्ने वा मास्ने अधिकार नरहेको स्पष्ट पारे।

समय एकनासले नचल्ने उल्लेख गर्दै उनले सरकारलाई होसियार भएर अघि बढ्न चेतावनी समेत दिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka