Premier Cables
Premier Steel

राजनीति

पार्टी सिफारिसमा नियुक्त भएकालाई राजीनामा दिन रवि लामिछानेको आग्रह

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | अपराह्न ३:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न पार्टीको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्। संसद्को रोष्ट्रमबाट बोल्दै लामिछानेले पार्टी सिफारिसका आधारमा नियुक्ति लिएका व्यक्तिहरूलाई पद छाडेर सहयोग गर्न अनुरोध गरे।

बिज्ञापन

उनले भने, “पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka