Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ–६ः रास्वपाकी रुबिना आचार्यले ६ हजार मत कटाउँदा डा. शेखर कोइरालाको १३ सय मत

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | अपराह्न २:१६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ–६ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्यले फराकिलो अग्रता बनाएकी छन्।

हालसम्मको मतगणनाअनुसार आचार्यले ६ हजार १३६ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका शेखर कोइरालाले अहिलेसम्म १ हजार ३१२ मत मात्रै पाएका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विनोद ढकाल १ हजार २२३ मतसहित तेस्रो स्थानमा रहेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka