Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना सुरु

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | राती ११:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले केही समयअघिबाट मतगणना सुरु भएको जानकारी दिइन् ।

काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट रामेश्वर फुयाल, नेपाली कांग्रेसबाट रमेश अर्याल, रास्वपाबाट राजुनाथ पाण्डे, उज्यालो नेपालबाट कुलमान घिसिङ, नेकपाबाट निरज लामा प्रतिस्पर्धामा छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka