Premier Cables
Premier Steel

राष्ट्रिय

२०१५ सालदेखि २०७९ सम्म कुन चुनावमा कति मत खस्यो ? (यस्तो छ तथ्याङ्क)

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ १४, २०८२  | अपराह्न १:५८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपालको संसदीय निर्वाचनको इतिहास त्यति लामो छैन।

पहिलो निर्वाचन भएको २०१५ सालदेखि २०७९ सम्मको करिब ६४ वर्षमा आठवटा निर्वाचन भएका छन्। फागुन २१ गते फेरि आम निर्वाचन हुँदैछ । ३० वर्ष पञ्चायती, दलविहीन व्यवस्था थियो ।

बिज्ञापन

२०५६ सालमा भएको संसदीय निर्वाचनपछि माओवादी आन्दोलन र व्यवस्था परिवर्तनले गर्दा २०६४ मा मात्र निर्वाचन भयो ।

यद्यपि, २०६४ र २०७० को संविधान सभा निर्वाचन पछिको संसद्को‌ अभिभारा भने संविधान बनाउनु थियो। तर यसले व्यवस्थापिका संसदको भूमिकामा पनि काम गर्थ्यो। यसको लागि २०६३ मा बनेको अन्तरिम संविधानले विशेष व्यवस्था गरेको थियो। २०७२ को असोजमा संविधान बनेपछि भने तीन तहको सरकारको व्यवस्था अनुसार २०७४ मा पहिलो र २०७९ मा अर्काे निर्वाचन भयो । र आगामी फागुनमा फेरि प्रतिनिधि सभाको निर्वाचन हुन लागेको हो।

२०१५, २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा कुल मतदाताको संख्या र कति मत खसेको थियो भन्ने यो तथ्यांकमा देखाइएको छ । यस पटक भने १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कामय भएका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka