Premier Cables
Premier Steel

राजनीति

राजधानीमा भोट हालेर हेलिकप्टरमा झापा लागे बालेन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | बिहान ९:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् ।

त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि हेलिकोप्टरबाट झापातर्फ लागेका हुन् ।

बिज्ञापन

उनले काठमाडौंस्थि सिनामंगलमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरिसकेका छन् ।

शाह रास्वपाका तर्फबाट झापा–५ मा उमेदवार उठेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka