Premier Cables
Premier Steel

राष्ट्रिय

दुई घण्टामा खस्यो ८ लाख पचास हजार मत

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | बिहान ९:३७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka