Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

खामेनीईको मृत्यु : इरानमा एक हप्ता सार्वजनिक बिदा, ४० दिन शोक घोषणा

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | बिहान ८:२४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईको मृत्यु भएको पुष्टि भएको छ ।

इरानी सरकारी टेलिभिजनले खामेनीईको मृत्युको पुष्टि गरेको हो ।

उनको शोकमा सरकारले देशव्यापी रूपमा ४० दिने सार्वजनिक शोकको घोषणासमेत गरेको छ ।

यसअघि नै इरानी सञ्चारमाध्यमले खामेनीको मृत्युको खबर सार्वजनिक गरे तापनि, उनी कसरी मारिए भन्नेबारे विस्तृत विवरण भने अझै खुलाइएको छैन ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka