Premier Cables
Premier Steel

राजनीति

सुनसरी-४ मा टिकट खोसिएका अब्बुल अन्सारी लागे कुशियैतको पक्षमा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न २:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी–४ बाट एमाले उम्मेदवार पाएका पनि टिकट खोसिएका अब्बुल हुसेन अन्सारीले बाहिरबाट आएका उम्मेदवारलाई हराउनु पर्ने बताएका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका एमाले उम्मेदवार जगदीश कुसियैतको समर्थनमा अन्सारीले एमाले प्रवेश गरेको र बाहिरबाट हालीमुहाली गर्ने उम्मेदवारलाई पराजित गर्न प्रयासरत रहने बताए।

बिज्ञापन

उनी पहिले कांग्रेसबाट यस क्षेत्रका दावेदार थिए, तर टिकट नपाएपछि हिजै एमाले प्रवेश गरेर टिकट पाएका थिए। तर पार्टीभित्रको विवादपछि उनको टिकट अन्ततः कुसियैतलाई दिइएको छ।

सुनसरी–४ मा हालसम्म कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी हुँदै आएका छन्। भोजपुरमा तीनपटक पराजित भएपछि सुनसरी पुगेका कार्कीलाई कांग्रेसकै नेता र कार्यकर्ताहरूले ‘टुरिस्ट उम्मेदवार’ भन्दै आलोचना पनि गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa