Premier Cables
Premier Steel

अर्थ

पौडेललाई गर्भनर बनाउन ओली–देउवा सहमत

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, जेठ ०६, २०८२  | अपराह्न ३:१० बजे

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नेपाली कांग्रेसको कोटामा डा. विश्वनाथ पौडेललाई गर्भनर नियुक्त गर्ने गरी दुई शीर्षस्थ नेताबीच सहामति भएको हो ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यस विषयमा छलफल भएको थियो । पौडेललाई गभर्नर नियुक्त गर्ने गरी सहमति जुटेको बताइएको छ ।

बिज्ञापन

गर्भनर नियुक्ति ढिलाइ हुँदा सत्तासीन दलबीच खटपट रहेको भन्ने भाष्य निर्माण हुँदै गएको थियो । सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा कांग्रेस सभापति देउवाको आग्रहपछि स्थगित भएको थियो ।
पौडेल राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन । गभर्नर सिफारिस समितिको बैठकले नाम सिफारिस गरेपछि सरकारले नियुक्त गर्ने प्रकृया रहेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka