Warning: session_start(): open(/tmp/sess_629113bc02fbb110450127191c41e513, O_RDWR) failed: No space left on device (28) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270

Warning: session_start(): Failed to read session data: files (path: /tmp) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270
टी-२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा - Hamro Biratnagar
Premier Cables
Premier Steel

खेलकुद

टी-२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष ०६, २०८२  | राती ८:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आगामी वर्ष हुने टी-२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ‌।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई डाकेको हो ।

बिज्ञापन

क्यानले विश्वकपका निम्ति अन्तिम टिम बनाउन पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेसमेत जनाएको छ ।

भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka