Premier Cables
Premier Steel

विराटनगर

एमाले केन्द्रीय सदस्यमा मोरङका पाँच जना निर्वाचित

Calendar बिहिबार, पुष ०३, २०८२  | साँझ ५:३४ बजे

विराटनगर । मोरङबाट एमाले केन्द्रीय सदस्यमा पांच जना निर्वाचित भएका छन् ।

पार्टीका मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरे, सार्वजनिक लेखा समितिका निवर्तमान सभापति ऋषिकेश पोखरेल, युवा संघका नेता पर्शुराम बस्नेत, रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की निर्वाचित भएका हुन् ।

बिज्ञापन

निर्वाचित सबै केन्द्रीय सदस्य केपी ओली पक्षका हुन् ।
मोरङबाटै केन्द्रीय उपाध्यक्ष पदमा उठेका गुरु बराल भने पराजित भए ।

ऋषिकेशले १४२६, पर्शुराम ११३७, शिल्पाले १७४७, जीवनले १६५१ मत प्राप्त गरे ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka