Premier Cables
Premier Steel

राष्ट्रिय

बढे आगलागी घटना, सतर्क रहन आग्रह

Calendar शनिबार, मंसिर २७, २०८२  | अपराह्न १२:४४ बजे

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै पछिल्लो एक महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।

बिज्ञापन

प्राधिकरणका अनुसार मिति २०८२ कार्तिक २५ गतेदेखि मङ्सिर २६ गतेसम्मको छोटो अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka