Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजी आन्दोलनमा जलाइएका सरकारी कार्यालय बनाउन ३६ अर्ब ३० करोड लाग्ने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ७:२७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा करिब ३६ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

जेनजी आन्दोलनमा भएको क्षतिपूर्व मूल्यांकन र सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठन गरिएको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो।

बिज्ञापन

समिति संयोजक तथा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले प्रतिवेदनको सारांश आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरे।

प्रतिवेदनमा विस्तृत पुनर्निर्माण कार्ययोजना समावेश गरिएको छ, जसअनुसार पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka