Premier Cables
Premier Steel

समाचार

विराटनगरको टप अर्डर ध्वस्त, दुई ओभरमै गुम्यो तीन विकेट

Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ६:०८ बजे

विराटनगर । एनपिएल सिजन दुईको विराटनगर र लुम्बिनीबीचको खेलमा विराटनगरले तीन विकेट गुमाएको छ ।

पहिलो दुई ओभरमै विराटनगरले तीन विकेट गुमाएको हो। लुम्बिनीले पहिलो ओभरमै विकेट लिएको हो । २ रन बनाएर मार्टिन गप्टिल आउट भए । यसैगरी लोकेश बम डक आउट भए । विराटनगरको टप अर्डर आजपनि ध्वस्त देखिएको छ ।

बिज्ञापन

विराटनगरको तेस्रो विकेट फाप डु प्लेसी ३ रनमै आउट भए ।

शेर मल्लले पहिलो ओभरमै जादु देखाए । फाफ डुप्लेसीले बल पिक गर्न नसक्दा बोल्ड भए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka