Premier Cables

राजनीति

संसद पुर्नस्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च अदालत

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | साँझ ५:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।

पूर्व प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसका प्रमुख सचेतक तथा सचेतकहरूको हस्ताक्षरसहित पुनःस्थापनाको माग दर्ता गरिएको हो।

विज्ञापन

घिमिरेले भने, “प्रमुख सचेतक र सचेतकहरूको हस्ताक्षर लिएर हामी सर्वोच्च गएको हौँ।” उनका अनुसार पूर्वमहान्यायाधीवक्ता खम्म खातीलाई वारेसमार्फत निवेदन पठाइएको छ। उनले थपे, “हामीले उहाँलाई वारेसमार्फत पठाएका हौँ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka