Premier Cables
Premier Steel

समाचार

विराटनगर महानगरपालिकाको बेरुजु सवैभन्दा कम, काठमाडौँको सवैभन्दा बढी

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ ०१, २०८२  | अपराह्न ३:४२ बजे

विराटनगर । देशका आधादर्जन महानगरपालिका मध्ये सवैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ । महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार विराटनगर मानगरपालिकाको बेरुजु सवैभन्दा कम देखिएको हो ।

प्रतिशत र रकम दुवै हिसाबले विराटनगर मानगरपालिकाको बेरुजु कम छ । पतिवेदन अनुसार विराटनगर महागरको २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०८०÷८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण हुँदा उक्त बेरुजु देखिएको हो ।

बिज्ञापन

सँधै फेसबुक स्टाटसले चर्चित रहँदै आएका काठमाडौंका मेयर बालेन साहले नेतृत्व महानगरको बेरुजु भने सवैभन्दा बढी देखिएको छ । काठमाडौं महानगरपालिकाको बेरुजु ६८ करोड २ लाख रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka