Premier Cables
Premier Steel

राजनीति

दुर्गा प्रसाइँको पार्टीले आह्वान गरेको नेपाल बन्द फिर्ता

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | बिहान १०:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाभियान’ले आजदेखि सुरु हुने भनेर घोषणा गरेको नेपाल बन्दलगायत सबै आन्दोलन कार्यक्रम फिर्ता लिएको छ। बालुवाटारमा सरकारले गरेको वार्तापछिको सहमतिपछि महाभियानले बन्द स्थगित गरेको हो।

महाभियानले आगामी २०८२ मंसिर ७ गतेदेखि नेपाल बन्द, अनिश्चितकालीन आमहड्ताललगायतका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो। यही घोषणापछि वार्ताका लागि यसको प्रतिनिधि टोली शनिबार साँझ बालुवाटार पुगेको थियो।

बिज्ञापन

वार्तामा सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत सहभागी थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka