Premier Cables

खेलकुद

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सको रोमांचक जित

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०३, २०८२  | राती १०:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले बुधबार काठमाडौँ गोर्खाजमाथि रोमाञ्चक २९ रनको जित दर्ता गरेको छ।

यससँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रभावशाली जीतसँगै प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेको छ।

विज्ञापन

जितका लागि १४८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको काठमाडौँ गोर्खाज १६.५ ओभरमै सबै विकेट गुमाउँदै ११८ रनमै समेटियो। यससँगै सुदूरपश्चिमले एक खेलबाट दुई अंक आफ्नो नाममा जोडेको छ।

काठमाडौँले पनि दुई खेलबाट दुई अंक नै कायम राखेको छ। उसले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka