Premier Cables
Premier Steel

खेलकुद

एनपीएल उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

Calendar सोमबार, मंसिर ०१, २०८२  | साँझ ७:३० बजे

काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटको अन्तरले हराएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्टसले काठमाडौंका सामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। काठमाडौंले यो लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भएको हो।

बिज्ञापन

लक्ष्य प्राप्त गर्न काठमाडौंका बेन चार्ल्सवर्थले ४६ रनको उत्कृष्ट पारी खेले, भने आकाश त्रिपाठीले ३९ रन, मिलिन्ड कुमारले १९ रन र जोन सिम्पसनले १३ रनको योगदान दिएका थिए।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka