Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको बाल सुधार गृहबाट ३ जना फरार

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ३०, २०८२  | बिहान ११:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् ।

विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना फरार भएका हुन् ।

बिज्ञापन

फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू रहेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka