Premier Cables
Premier Steel

मौसम

मोरङको सुन्दरहरैंचामा सबैभन्दा धेरै वर्षा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | बिहान ८:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभावले मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।

पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

बिज्ञापन

सप्तरीको बरमझियामा भने ५७.४ मिलिमिटर वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको असर आज कोशी र मधेश प्रदेशमा केन्द्रित रहने छ।

यसले आज पनि यी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka