Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८ विन्दुमा कायम

Calendar मंगलबार, असोज २८, २०८२  | अपराह्न ३:३४ बजे

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८ विन्दुमा कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको मात्र भएको छ ।

बिज्ञापन

आज ३३ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ ।

सबैभन्दा धेरै व्यापार १.४८ प्रतिशत र हाइड्रोपावर १.७१ प्रतिशत घट्यो । यसैगरी निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ ०.८२ प्रतिशतले घटेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka