Premier Cables
Premier Steel

अपराध

सुनसरीमा ३४० किलोग्राम गाँजासहित कार नियन्त्रणमा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १०, २०८२  | अपराह्न १:०० बजे
Hamro Biratnagar Headlines

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा ३ सय ४० किलोग्राम गाँजा बोकेको एक कार प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको टोलीले बिहान १:४० बजे सडक छेउमा शंकास्पद रूपमा बेवारिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कार जाँच गर्दा सो कारभित्र प्लास्टिकको पोका बनाइएको ३४० किलोग्राम लागू औषध गाँजा फेला पारेको हो।

बिज्ञापन

हाल गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka