Premier Cables

समाचार

विराटनगरकी सुशीला कार्की प्रधानमन्त्री नियुक्त, आजै राति सपथ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | साँझ ७:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छन्। उनी मोरङको विराटनगरकी निवासी हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आज राति ८:४५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

विज्ञापन

उनका अनुसार, “सबैभन्दा पहिले राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्‌को नेतृत्व गर्दै सरकारको काम अघि बढाउनु हुनेछ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka