Premier Cables
Premier Steel

विराटनगर

शान्तिको कामना गर्दै विराटनगरमा दीप प्रज्वलन, संयमित हुन अपिल

Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ७:५२ बजे

विराटनगर । विराटनगरका विभिन्न ठाउँहरूमा देशमा शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।

सांझ चोकचोकमा भेला भएका स्थानीयले दीप प्रज्वलन गरेका हुन् ।

बिज्ञापन

आन्दोलन र प्रदर्शनका क्रममा विराटनगरका विभिन्न सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

अब सरकारको नेतृत्व गर्ने नेता सत्ताबाट हटिसकेकोले संयमित हुन आग्रह समेत गरिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka